काठमाडौं – नेपाल बीमा प्राधिकरणले विदेशमा दर्ता भएका सवारीको पनि नेपाल भित्र सञ्चालन हुँदासम्मका लागि तेस्रो पक्ष बीमा गर्न सकिने बताएको छ । प्राधिकरणले एक सर्कुलर नै जारी गरेर सम्पूर्ण निर्जीवन बीमक र लघु निर्जीवन बीमकलाई नेपाल भित्र सञ्चालन हुँदासम्मका लागि तेस्रो पक्ष बीमा गर्न सकिने व्यवस्था मिलाउन भनेहको हो ।
नेपालमा सञ्चालन हुन आउने विदेशमा दर्ता भएका सवारी साधनको मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३ अनुसार नेपाल भित्र सञ्चालन हुने अवधिसम्मका लागि तेस्रो पक्ष बीमा गर्न सकिने बताएको छ ।



About Us
प्रतिक्रिया