काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार पौडेलले राजीनामा दिएका छन्। पौडेलले गत चैत २० गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।
उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया