काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्ण प्रसाद भट्टराई नियुक्त भएका छन्।
संस्थाकाे वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रिक्त रहेको सो पदमा भट्टराई नियुक्त भएका हुन्। उनलाई वैशाख १२ गतेदेखि नै लागू हुने गरी नियुक्त गरेको संस्थाले जनाएको छ।



About Us
प्रतिक्रिया