काठमाडौं – मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्। बैंकका सीईओ प्रद्युम्न पोखरेलको कार्यकाल वैशाख मसान्तबाट सकिने भएकाले सो पदमा मानन्धर नियुक्त भएका हुन्।
बैंकको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई जेठ १ गतेबाट लागू हुने गरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।



About Us
प्रतिक्रिया