आज पनि टिएमएसमा समस्या,शेयर कारोबार रोकियो

आज पनि टिएमएसमा समस्या,शेयर कारोबार रोकियो


बैकिङ्ग समाचार ।
नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएपछि शेयर कारोबार रोक्का भएको छ।

टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको छ। टिएमएसमा पहिलेकाे जस्तै समस्या देखिएकाे ब्राेकर एशाेशियसनका अध्यक्ष भरत रानाभाटले बताए। समस्या देखिएपछि हाललाई शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।

उक्त समस्या समाधानका लागि प्रयासरत रहेको नेप्सेले जनाएको छ।

\"\"