सनराइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्यो लाभांश

सनराइज फर्स्ट म्युचुअल फण्डले घोषणा गर्यो लाभांश


बैकिङ्ग समाचार ।
सनराइज फर्स्ट म्युचुअल फण्डले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषण गरेको छ।

योजना व्यवस्थापक सनराइज क्यापिटलको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले इकाइधनीहरुलाई ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो।

\"\"