राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ नम्बर यसरी थाहा पाउनुस्

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, नयाँ नम्बर यसरी थाहा पाउनुस्


बैकिङ्ग समाचार । 
 राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले सूचना प्रकाशित गरी सो कुराको जानकारी गराएको हो । आफ्नो वेभ पेजमा सूचना प्रकाशित गरी बाणिज्य बेंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । नम्बर परिवर्तन पछि १६ अंकको खाता नम्मर कायम गरिएको छ । यसअघि १२ वटा अंक भएको खातानम्बर प्रयोगमा आएको थियो ।