पुर्नकर्जाका लागि ऋणीहरुलाई आवेदन दिन सानिमा र सिद्धार्थ बैंकको आग्रह

पुर्नकर्जाका लागि ऋणीहरुलाई आवेदन दिन सानिमा र सिद्धार्थ बैंकको आग्रह


बैकिङ्ग समाचार । 
सानिमा बैंक र सिदार्थ बैंकले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुर्नकर्जाका लागि आवेदन दिन आग्रह गरेका छन् । बैंकले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेका हुन ।  ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने दुवै बैंकले आग्रह गरेका छन् । बैंकहरुले जारी गरेको सूचना  यस्तो छ । 

सानीमा बैंक 

\"\"

सिदार्थ बैंक 

\"\"