कोरोना पुष्टि भएपछि विनोद चौधरीले भनेः मलाई कुनै लक्षण छैन  

बैकिङ्ग समाचार ।

अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।

चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।

'आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो', चौधरीले लेखेका छन्, 'मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।'

Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards

— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।