ईश्वर कार्की एआईजीमा बढुवा


काठमाडौ –  सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको हो।