श्री इन्भेष्टन्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा अधिकारी नियुक्त


काठमाडौं – श्री इन्भेष्टन्टमेन्ट एण्ड फाइनान्स लिमिटेडको सञ्चालक पदमा कल्याण अधिकारी नियुक्त भएका छन्।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सो पदमा अधिकारी नियुक्त भएका हुन्।

मंसिर ७ गतेदेखि लागूहुने गरी रिक्त रहेको सो पदमा बाँकी कार्यकालका लागि अधिकारी नियुक्त भएका हुन्।