झापा इनर्जीको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त 


काठमाडौं – झापा इनर्जी लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीले शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरू गर्नको क्यापिटललाई नियुक्त गरेको हो।