काठमाडौं – नयाँ आइजिपी दान बहादुर कार्कीले दर्ज्यानी चिन्ह पाएका छन्। उनलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रमका बीचमा दर्ज्यानी चिन्ह पाएका हुन्। उनलाई गृह सचिव रामेश्वर दंगालले उनलाई दर्ज्यानी चिन्ह लगाइदिएका छन्।
कार्की लाई सोमबार बसेको मन्त्री परिषद्को बैठकले उनलाई नयाँ आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो। आजबाट प्रहरी सङ्गठनको कमान्ड कार्कीले सम्हाल्ने छन्। खापुङ नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि पुरा गरी बिदा भैसकेका छन्।



About Us
प्रतिक्रिया