काठमाडौं – नेपाल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले राजीनामा दिएकी छिन् । श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाई सो पदबाट राजीनामा दिएकी हुन् ।
संस्थाको कात्तिक २१ गते बसेको सञ्चालक समितिको ४०६ औँ बैठकद्वारा उनको राजीनामा स्वीकृत गरेको हो ।



About Us
प्रतिक्रिया