काठमाडौं – गुहेश्वरी मार्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले एकजना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
सो शेयर खरिद गर्न इच्छुक यस संस्थाका संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।
इच्छुकले संस्थाको केन्द्रिय कार्यालय हरिहरभवन, पुल्चोक ललितपुरमा आफुले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया