काठमाडौं । आज तिहारको चौथो दिन अर्थात गोरु तिहारमा देशभर गोरुको पुजा गरेर मनाइँदै छ । तिहारका ५ मूख्य दिनमध्ये आज गोरु तिहारलाई समेत विशेष मानिन्छ । यसक्रममा देशभर गोरुको पुजा गरेर मनाईँदै छ ।
आज गोरुसँगै गाई पूजा समेत गर्ने प्रचलन छ । गोरु तिहार तिहारको दोस्रो अन्तिम दिन समेत हो । गोरु तिहारमा देशभर देउसी र भैलो समेत खेल्ने प्रचलन छ । यसपछि, विहीबार तिहारको विशेष दिन हो । जुन दिन दिदिबहीनिले भाइ पुजा गर्ने प्रचलन छ ।



About Us
प्रतिक्रिया