काठमाडौं – हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखा परीक्षक नियुक्त गरेको छ।
कम्पनीको गत जेठ २५ गते बसेको सञ्चालक समितिको चौथो वार्षिक साधारण सभाको निर्णयअनुसार सो पदमा बी.आर एस. न्यौपाने एन्ड कम्पनीलाई नियुक्त गरिएकाे हाे ।





About Us
प्रतिक्रिया