काठमाडौं – माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बाल मुकुन्द रुपाखेती नियुक्त भएका छन् ।
कम्पनीको असार ५ गते बसेको ७३ औँ बैठकको निर्णयले रिक्त रहेको सो पदमा रुपाखेतीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया