काठमाडौं – जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएकाे छ। जसका लागि कम्पनीले असार ८ गते बुक क्लोजको मिति तय गरेको छ।
कम्पनीको सञ्चालक समितिको जेठ २८ गते बसेको ३३ औँ बैंठकबाट कम्पनीले सो निर्णय गरेको हो।
कम्पनी १ः०.६५ को अनुपातमा कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ।






About Us
प्रतिक्रिया