काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् ।
संस्थाको जेठ २४ गते बसेको सञ्चालक समितिको ११५ औं बैठकको निर्णयले नायब प्रमुख कार्यकारी अधिकृत पन्तलाई सीईओमा नियुक्त गरेको हो ।
पन्त (जेठ २५) गते आजबाट उक्त पदमा ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको छ ।






About Us
प्रतिक्रिया