लघुवित्त संस्थाको सुधार गर्ने


काठमाडौं – सरकारले लघुवित्त संस्थाको सुधार गर्ने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले समस्यामा परेका ऋणीहरुको पुनउत्थानका लागि सहुलियतपूर्ण ब्याजमा कर्जा उपलब्ध गराउन व्यवस्था मिलाइने बताएका छन्।