काठमाडौं – पोखरा उच्च अदालतले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।
न्यायाधीश डा. रत्नबहादुर बाग चन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लगातार तीन दिनको सुनुवाइपछि आइतबार मिसिल झिकाउने आदेश जारी गरेको हो ।



About Us
प्रतिक्रिया