काठमाडौं – लक्ष्मी सनराइज बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयरमध्ये ३१ लाख ८० हजार ३ सय ९४ कित्ता शेयर बिक्री खुल्ला गरेको हो ।
उक्त शेयर खरिद गर्ने इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि बैंकको मुख्य कार्यालय हात्तीसार काठमाडौंमा लिखित जानकारी आवेदन दिन सकिनेछ ।



About Us
प्रतिक्रिया