नेपाल बैंकको सञ्चालकमा भट्टराई नियुक्त


काठमाडौं – नेपाल बैंकको सञ्चालक समितिमा ध्रुब भट्टराई नियुक्त भएका छन् । बैंकले सर्वसाधारण शेयरधनीको तर्फबाट रिक्त रहेको उक्त पदमा सर्वसाधारण शेयरधनी संस्था कर्मंचारी सञ्चय कोषका प्रतिनिधि भट्टराई सो पदमा नियुक्त भएका हुन् ।

भट्टराईलाई बैंकले आगामी साधारण सभा नभएसम्मका लागि उक्त पदमा नियुक्त गरेको हो ।