काठमाडौं – नेपाल बैंकको सञ्चालक समितिमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक माया आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
आचार्यले बैंकको रिक्त रहेको सो पदमा नियुक्त भएसँगै उनले उक्त पदबाट सपत ग्रहण लिएकी हुन् । आचार्यले वैशाख १६ गते उक्त पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।



About Us
प्रतिक्रिया