काठमाडौं – सरकारले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।
सरकारको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।





About Us
प्रतिक्रिया