नेपाललाई योग र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा पर्वधन गर्ने


काठमाडौं सरकारले नेपाललाई योग र ध्यान पर्यटनको आकर्षण स्थलको रुपमा पर्वधन गर्ने भएको छ । पर्यटन क्षेत्रलाई आय आर्जन र रोजगारी र सम्बद्धिको आधारको रुपमा विकास गरिने भएको हो ।

दिगो आय तथा रोजगारी मुलक प्रविधि र वातावरण मैत्रि पर्यटन निति अब्लमन गरी सार्वजनिक निजि सहकार्यमा पर्यटनको लाभ प्रत्क्षय समुदायमा पुर्याइने भएको छ । आज आर्थिक वर्ष २०८२ ८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

पर्यटकिय पुर्वाधारमा मैलिकता रनव पर्वकतालाई प्रोसाहन गर्न पौडेलले बताए । प्रदेश सरकार, नीजि क्षेत्रको समन्वयमा स्र्टाटपहरुलार्य व्यवसाय प्रवधनको लाग प्रोत्साहन कार्यक्रमहरुको आयोजना गरिने भएको छ । इमर्श मार्फात व्यापारको विस्तार पनि गरिने भएको छ ।