सरकारको नीति तथा कार्यक्रम : अन्तरदेशीय पेट्रिलियम पाइपलाईन र भण्डारन क्षमता बढाउने


काठमाडौं – सरकारले अन्तरदेशीय पेट्रिलियम पाइपलाईन र भण्डारन क्षमता बढाउने भएको छ । आज आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रप्रति पौडेलले देशमा अन्तरदेशीय पाइपलाइन बनाउन लागिएको बताएका हुन् ।

शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।