काठमाडौं – सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज पनि वार्ता हुँदैछ । हिजो राति अबेरसम्म भएको वार्ता निष्कर्षमा नपुगेपछि आज दिउँसो दुई बजे पुनः वार्ता हुन लागेको हो ।
महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रिपरिषदबाट निर्णय गराउने योजना रहेको छ।
दोस्रो चरणमा संसदबाट विधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो ।






About Us
प्रतिक्रिया