काठमाडौं – गणपति लघुवित्त वित्तीय संस्थाले केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत, सुपरिवेक्षक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी ५ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
सो पदमा आवेदन दिन योग्यता पुगेका इच्छुक व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र (वैशाख ३०) सम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले सो पदमा आवेदनमा दिन १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका र स्नातकोत्तर तह उत्रिर्ण भई कम्तीमा लघुवित्त संस्थामा ५ वर्ष काम गरेको हुनुपर्ने याेग्यता ताेकेकाे छ । आवेदनका लागि संस्थाको वेबसाइडमा मार्फत आवश्यक कागजातसहित आवेदन प्राप्त हुने गरी दिन सक्नेछन् ।






About Us
प्रतिक्रिया