भर्जुअल माध्यममा लगानी नगर्न राष्ट्र बैंकद्धारा भिडियो सन्देश सार्वजनिक (भिडियो सहित)

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले पुनः भर्जुअल माध्यममा लगानी नगर्न सर्वसाधारणको लािग सचेतना भिडियो सर्वजनिक गरेको छ । क्रिप्टोकरेन्स,ि हाईपरफण्ड,स्टेवल कोइन, भर्चुअल करेन्सी, पिरामिड स्किम, नेटवर्क मार्केटिङ जस्ता डिजिटल क्षेत्रमा लगानी नगर्न केन्द्रिय बैंकले सर्वसाधारणलाई सचेत गराएको हो । नेपालमा पनि विभिन्न एप तथा साइड मार्फत कारोबार गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकोले यस्तो कार्यमा संलग्न नहुन भिडियो मार्फत सचेतना जनाएको हो, यस्तो कार्यमा संलग्न भएको पाईएमा कारवाही हुने समेत भिडियो सूचनामा जनाएको छ । 

उक्त सूचनामा सर्वसाधारण ठगिने, नेपालको पूँजी पलायन हुने भएकोले उक्त क्षेत्रमा लगानी नगर्न उक्त भिडियो भनिएको छ ।
हालको दिनमा नेपालीहरुले पनि अवैद्यानिक तबरले लगानी गरेको भन्दै राष्ट्र बैंकले यस अघि पनि सर्वसाधारणको लागि सूचना जारी गरिएको थियो ।