सम्पदा लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त 


 काठमाडौं –  सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरेको छ ।  संस्थाको वैशाख ६ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाले बिपी एसाेशियट्स चार्टड एकाउण्टेण्टलाई नियुक्त गरेको हो ।

साथै, संस्थाले पारिश्रमिक बापत कर बाहेक ५० लाख ८० हजार रुपैयाँ प्रदान गर्ने गरी नियुक्त गरेको छ।