काठमाडौं – उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा निरन्जना पौडेल नियुक्त भएकी छिन् । संस्थाको वैशाख ५ गते बसेको सञ्चालक समितिको २३६ औँ बैठकको निर्णय अनुसार पौडेल सो पदमा नियुक्त भएकी हुन् ।
पौडेललाई वैशाख ५ गते देखि लागू हुने गरी सो पदमा नियुक्त गरिएको हो ।






About Us
प्रतिक्रिया