जनउत्थान सामुदायिक लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त

जनउत्थान सामुदायिक लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त


काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गरेकाे छ ।

लघुवित्तले १४ औं वार्षिक साधारणसभा मार्फतलेखापरीक्षकमा एसोसिएड् चार्टर्ड एकाउन्टेन्ट् काठमाडौंलाई नियुक्त गरेको हो । कम्पनीको वार्षिक साधारणसभा फागुन २४ गते बसेको थियो ।