काठमाडौं – युनिक नेपाल लघुवित्त संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा प्रभाकर मिश्र नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन २७ गते बसेको बैंकको निर्णयअनुसार सो पदमा मिश्र नियुक्त भएका हुन् ।
मिश्रको कार्यकाल आगामी दुई वर्षको हुनेछ । मिश्रसँग ग्रामीण विकाश बैंक मध्यपश्चिममाञ्चलमा २० बर्ष लगातार सेवा गरेको अनुभव छ ।
प्रतिक्रिया