आयातमा रोक लगाएको वस्तुमा एलसी नखोल्न राष्ट्र बैंकद्धारा अन्य बैंकहरुलाई निर्देशन

आयातमा रोक लगाएको वस्तुमा एलसी नखोल्न राष्ट्र बैंकद्धारा अन्य बैंकहरुलाई निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सरकारद्धारा केही समयको लागि एलसी (लेटर अफ क्रेडिट) नखोल्न बैंकहरुलाई केन्द्रिय बैंकले अन्य बैंकहरुलाई निर्देशन दिएको छ । 
राष्ट्र बैंकले आज एक बिज्ञप्ति निकाल्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।

बिदेशी मुद्रा सञ्चिति कम भईरहेको अवस्थामा यस्तो निर्देशन आएको हो । निरन्तर बिदेशी सञ्चितिमा कमी आइरहेकोले सरकारलाई दवाव पर्दै गइरहेकोले सरकारले एलसी खोल्न रोकेको हो ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा प्रतिबन्ध लगाए सँगै केन्द्रिय बैंकले बैंकहरुलाई प्रतिबन्धित वस्तुको एलसी नखोल्न भनेको हो ।