एनआईसी एसियाको एटिएम मेसिन फोर्न खोज्ने युवक पक्राउ

एनआईसी एसियाको एटिएम मेसिन फोर्न खोज्ने युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । 

स्थायी घर पोखरा–९ पृश्वीचोक बस्ने बर्ष १९ का नरेश पुन मगर पक्राउ परेका हुन् ।
मगरलाई जिल्ला अदालतमा मुद्धाको लागि म्याद थप गरी अनुसन्धान गर्ने कास्की प्रहरीले जनाएको छ ।