गणपति लघुवित्तले लाभांश वितरण नगर्ने

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने


काठमाडौं –गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालन समितिको पुष ३ गते बैठकको निर्णय अनुसार आर्थिक बर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो।

सोहि विवरणहरु संस्थाको बार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतको लागि पठाउने भएको छ ।