काठमाडौं – न्यादी हाइड्रोपावर लिमिटेडले १७ औं बार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले पुष २५ गते वार्षिक साधारण सभा गर्ने भएको हो।
कम्पनी सञ्चालन समितिको पुष २ गते बसेको बैठको निर्णयअनुसार साधारण सभा क्वालिटी ब्याङक्वेट बुद्धनगर काठमाडौंमा हुने भएको हो । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया