एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालले दिए राजीनामा

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालले दिए राजीनामा


काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालन समितिको सञ्चालक अमित कुमार अग्रवालले राजिनामा दिएका छन् । कम्पनी सञ्चालन समितिको मंसिर २६ गते बैठकले उनको राजिनामा स्वीकृती गरको हो ।

यस संस्थाका संस्थापक शेयरधनीको रुपमा पनि प्रतिनिधित्व गर्दै आएका थिए ।