काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेड कम्पनीको सचिव पदको जिम्मेवारी दीपक न्यौपानेले पाएका छन् । कम्पनीको मंसिर २३ गते बसेको बैठकको स्वीकृति अनुसार संस्थाका वरिष्ठ प्रबन्धक दीपक न्यौपानेले सचिवको जिम्मेवारी पाएका हुन् ।
यस संस्थाका निवर्तमान सचिव सुकुन्द श्रेष्ठले आफ्नो कार्यव्यवस्तताको कारण सञ्चालक पदबाट राजीनामा दिएसँगै न्यौपानेले सचिवको जिम्मेवारी पाएका हुन् ।
प्रतिक्रिया