काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेडका स्वतन्त्र संस्थापक सञ्चालक प्रविण भट्टराईले सञ्चालक पदबाट राजीनामा दिएका छन् । कम्पनी सञ्चालन समितिको मंंसिर २३ गते बसेको बैठकले भट्टराईको राजीनामा स्वीकृत गरेको छ ।
भट्टराईले आफ्नो व्यक्तिगत कारणले गर्दा राजीनामा दिएको बताएका छन् ।
प्रतिक्रिया