काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार २०० रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन तोलामा एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको हो ।





About Us
प्रतिक्रिया