काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सचिवको जिम्मेवारी डोलिन्द्र प्रसाद शर्माले पाएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका शर्माले सचिवको जिम्मेवारी पाएका हुन् ।
मंसिर १२ गते बसेको संस्थाको सञ्चालक समितिको १४४ औं बैंठकको निर्णय अनुसार कम्पनी ऐन २०६३ को दफा १८५ को उपदफा ५ बमोजिम संस्थाको सचिवको जिम्मेवारी शर्माले पाएका हुन् ।
प्रतिक्रिया