महालक्ष्मी विकास बैंकमा राेजगारीकाे अवसर

महालक्ष्मी विकास बैंकमा राेजगारीकाे अवसर


काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्मका पदमा रोजगारीको अवसर खुलाएको हो ।

बैंकले विभिन्न विभागमा डेपुटी म्यानेजर, सिनियर अफिसर, सुपरभाईजर, चार्टड एकाउन्टेन्ड, रिलेशनसीप म्यानेजर र एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि सूचनामा उल्लेख गरिएको क्यूआर स्क्यान गरी आफु योग्य रहेको पदमा आवेदन दिन सकिने बैंकले जनाएको छ । इच्छुक नागरिकले डिसेम्बर ११ सम्म आवेदन दिन सक्नेछन् ।