काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ। चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।
चितवनमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको छ ।

प्रतिक्रिया