क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा ३.१ प्रतिशत वृद्धि

क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा ३.१ प्रतिशत वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा वार्षिक दरमा ३.१ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

सरकारी तथ्याङ्क निकायले मङ्गलबार जारी गरेको तथ्याङ्कअनुसार लगातार तेस्रो त्रैमासिकमा सो वृद्धि भएको हो।

उक्त वृद्धि भने विश्लेषकहरूको अपेक्षाभन्दा कम भएको र मुख्यतया उच्च व्यापार लगानी र घरायसी खपतको कारण जिम्मेवार रहेको बताइएको छ । 

एजेन्सीको सहयोगमा