काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै दसैं बिदामा पनि काउन्टर खुल्ला रहने जानकारी दिएको हो । बैंकले दसैं बिदामा सबै शाखा नभई केही निश्चित शाखा सञ्चालन गर्ने भएको हो ।
बैंकले ग्राहकहरुको सुविधाको लागि दशैं बिदाको दिनमा पनि निश्चित शाखा कार्यालयहरु खुल्ला गरेर सेवा उपलब्ध गराउने बताएको हो । बैंकले ग्राहकहरुको सुविधाको लागि दशैं बिदाको दिनमा पनि निश्चित शाखा कार्यालयहरु खुल्ला गरेर सेवा उपलब्ध गराउने बताएको हो ।





About Us
प्रतिक्रिया