सानिमा बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने, कुन दिन कुन शाखा खुल्छ ?

सानिमा बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने, कुन दिन कुन शाखा खुल्छ ?


काठमाडौं – सानिमा बैंकले दसैं बिदामा पनि बैंकिङ्ग सेवा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै दशैं बिदामा पनि काउन्टर खुल्ला रहने जानकारी दिएको हो ।

बैंकले दसैं बिदामा सबै शाखा नभई केही निश्चित शाखा सञ्चालन गर्ने भएको हो । बैंकका अनुसार काउन्टर सेवाका लागि बैंक बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुला रहने छ।

यि शाखा खुल्ला हुन्छन् :