काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेकाे छ । कम्पनीले दरखास्त आह्वान गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी मागेकाे हाे ।
आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, वाणिज्य वा तथ्यांक विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् भदौ ११ गतेसम्म आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया